‘द रोयल्स’देखि ‘डिप्लोम्याट’सम्म : यो साता नेटफ्ल्क्सिमा हेर्नुस यी ६ फिल्म
काठमाडौं । तपाईं ओटीटीलाई पछ्याउनुहुन्छ भने यससाता चर्चित फिल्म र सिरिज ओटीटीमा रिलिज हुँदैछन् । नेटफ्ल्क्सिमा साउथ स्टार अजितको मास फिल्मदेखि जोन अब्राहम स्टारर थ्रीलरसहितका ६ फिल्म आउँदैछन् ।
यो साता ओटीटीमा के आउँदैछन्, यहाँ चर्चा …