भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबीको भारतले खण्डन गरेको छ । भारतीय सेनाले पाकिस्तानले आदमपुरमा भारतीय एस ४०० प्रणाली ध्वस्त पारेको भन्ने दाबी खण्डन गरेको हो । पाकिस्तानले सुरतगढ र सिरसाको हवाइ मैदान, नगरोटामा ब्रह्मोस आधार शिविर, देहरांग्यारीमा आरटी गन पोजिसन र चण्डीगढ फरवार्ड एम्युनिशन डिपो नष्ट गरेको दाबी गरेको […]