सेबोन बैठकमा पनि पन्धाकको रवैया उस्तै, सहभागीको प्रश्न- कसको प्रभावमा यस्तो अडान लिएको हो ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालयमा हिजो सोमबार बसेको सञ्चालक समितिको बैठक सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रविण पन्धाकको भूमिकाका कारण असामान्य रूपमा तनावपूर्ण बन्यो । इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) सम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले बोलाइएको बैठकमा पन्धाकले फेरि पनि कानुनी आधार नपुगेको ‘दोहोरो आईजिन’ लागू गर्नुपर्ने अडान दोहोर्‍याएपछि सञ्चालकहरूबीच […]