प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार सुरूआत गरेको छ । फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनको फराकिलो जित दर्ता गर्यो । बैतडीले दिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चुला ३६.२ ओभरमा १०८ रनमा सीमित रह्यो । उसका लागि वीरेन्द्र बमले २५ तथा जीवन कार्की र केशरसिंह खातीले […]