निर्विवाद छैन इमानसिंहको इतिहास

इतिहासकारहरूले नेपालको इतिहासलाई विभिन्न काल निर्धारण गर्दा लिच्छविले शासन गरेको समयलाई प्राचीनकाल, मल्लहरूले शासन गरेको समयलाई मध्यकाल र पृथ्वीनारायण शाहले शासन गरेदेखि यताको समयलाई आधुनिककालका रूपमा विभाजन गरेका छन्।लिच्छविकालअघि गोपाल, महिषपाल र किरातहरूको शासन थियो भन्ने विभिन्न वंशावलीमा गरिएको वर्णनका आधारमा सङ्‍क्षिप्त रूपमा यिनलाई इतिहासमा समेट्ने गरिएको छ । इतिहासकार इमानसिंह चेम्जोङले भने किरात अवधारणालाई […]