जुम्लामा अतिसंवेदनशील मतदान केन्द्रहरूको अनुगमन

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन कामलाई तीव्रता दिएको छ। जिल्लाका आठवटा स्थानीय तहमा कायम गरिएका उक्त मतदान केन्द्र र मतदानस्थलको जिल्ला सुरक्षा समितिले अहिलेसम्म ४२ अतिसंवेदनशील मतदान केन्द्रको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए। सुरक्षा […]