चाइनिज पेस्तोल, विभिन्न घरेलु हतियार र लागुऔषधसहित सुर्खेतबाट दुई पक्राउ

RajdhaniDaily.com | सुर्खेत । प्रहरीले विभिन्न हतियार र ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विहीबार राती वीरेन्द्रनगर ८ का २३ वर्षीय विधान -