कर्फ्यू हटेसँगै जनजीवन सामान्य, कार्यालय भोलिदेखि नियमति

सरकार गठन भएपछि जनजीवन सामान्य बन्दै गएको छ । उदयपुरमा शनिबारदेखि कर्फ्यू र निशेधाज्ञा हटाइएको छ।