काठमाडौं । जेनजी आन्दाेलनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि साेमबार २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयले जनाएकाे हाे । यहि भदौ २३ र २४ गते आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् । शिक्षण अस्पतालमा अब १९ वटा […]