स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले शासन सुधारसँग जोडेर स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो औंल्याएको छ । आयोगको प्रतिवेदनले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै समग्र स्वास्थ्य प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न नीतिगत, संरचनागत तथा व्यवस्थापकीय तहमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक […]