Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
कोलकातालाई ६ विकेटले हराउँदै १४ वर्षपछि मुम्बईले पहिलो खेल जित्यो
टस जितेर पहिले बलिङ रोजेको मुम्बईविरुद्ध कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिन्क्या रहानेले ६७ रन र अंगकृष रघुवंशीले ५१ रन बनाए।
पूर्ण विवरण