काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे सूचना संकलनमा गुप्तचर निकाय चुकेको मानव अधिकार आयोगको निष्कर्ष छ । राष्ट्रिय अनुसन्धान विभागले घटनाअघि पर्याप्त सूचना संकलन र विश्लेषण गर्न नसक्दा सुरक्षा चुनौतीको पूर्वानुमान कमजोर बनेको आयोगले बुधबार सार्वजनिक गरेको जेन–जी आन्दोलनको प्रतिवेदनमा उल्लेख छ । नेपाल विशेष सेवा ऐन, २०४२ अनुसार सुरक्षा सम्बन्धी […]