मौसमको फेरबदलले मधेशमा आँप उत्पादनमा कमी आउने संकेत, किसान निराश

मौसममा हुने फेरबदलको प्रभाव मधेश प्रदेशको आँप खेतीमा परेको छ ।  माघ–फागुन महिना आँपको फूल खेल्ने समय हो ।