ओलीको निर्देशन : महाधिवेशन असफल बनाउन सक्छन्, संयम बन्नू

२२ मंसिर, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८० प्रतिशत मत ल्याएर जित्ने दाबी गरेका छन् । विभागहरूबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूलाई गुन्डु बोलाएर ओलीले यस्तो दाबी गरेका हुन् । ‘उहाँहरू एकदम राम्रो छ …