ओलीको आरोप: ‘संविधान मान्दिन’ भन्नेहरूले नै संवैधानिक व्यवस्थाको लाभ लिँदैछन्

आन्दोलनपछि राज्य संयन्त्र कमजोर बनेको भन्दै अध्यक्ष ओलीले संविधानमा लागेको चोट र हमलाको तत्काल उपचार गर्नुपर्ने बताएका छन्।