जेनजी आन्दोलनको नाममा प्रहरीलाई नाङ्गो बनाएर खेदेको आरोपमा गौतम घिसिङ पक्राउ

जेनजी आन्दोलनको आवरणमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने घटनामा संलग्न रहेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घिसिङमाथि कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने, आगजनी तथा हतियार लुटपाट जस्ता गम्भीर अपराधमा संलग्न रहेको प्रमाण फेला परेको छ। प्रहरीका अनुसार दोलखा जिल्लाका ४८ […]