फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ …