काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा दुई देशबीचका विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा सम्भावित सम्झौता हुने तयारी छ। प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। दिल्ली विमानस्थलमा […]