अभिषेकले ग्रान्डस्लामको छनोट चरणमा खेल्दै

टेनिस खेलाडी अभिषेक बास्तोला ग्रान्डस्लाम प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने नेपालका पहिलो खेलाडी हुन् । पोखरेली खेलाडी अहिले चीनमा अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफमा प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिता नोभेम्बर २३ देखि २८ सम्म २८ चीनको छेङ्दुस्थित सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुनेछ । छनोट चरणमा आठ खेलाडी छन् । अभिषेकसहित चार जनाले वाइल्डकार्ड […]