काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।प्रस्तावित योजनाअनुसार चीनमाथि ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म र अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू गर्ने तयारी गरिएको छ। अमेरिकी सर्वोच्च अदालतले यसअघि घोषणा गरिएको ‘लिबरेसन […]