डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाइ गरेको हो । ती […]