२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको विद्यमान समस्या समाधान गर्ने विषयमा नीति तथा कार्यक्रम प्रष्ट रहेको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका …