काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । पहिलो खेलमा कर्णाली प्रदेशका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार […]