अमेरिकी जर्नलको खुलासा: दलाई लामा २० वर्ष सीआईएको तलबी, भारत–चीन युद्धमा अमेरिकी लगानी

अमेरिकाको एक खोज जर्नलको लेखले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले सीआईएबाट २० वर्ष तलब लिएको खुलासा गरेको छ ।