सुनको मूल्यमा नयाँ कीर्तिमान

बिहीबार प्रतितोला १ लाख ७४ हजार ८०० मा कारोबार भएको सुन शुक्रबार १ हजार ४०० रुपैयाँले बढेर तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।