नारायणी पुलमा अड्किएको क्रुजसिप का’टेर निकालिने

गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ।