चीनको ग्वाङ्झाउमा एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन हुँदै

२१ साउन टोकियो । नेपालसँग विश्वभरका नेपाली समुदायलाई जोड्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ । आगामी अगस्ट १५ र १६ मा ग्वाङ्झाउमा हुने सम्मेलनको तयारी …