चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पछिल्लो समय स्थायी बसोबासका लागि बाहिरी जिल्लाबाट बसाइँ सरेर आउने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२।०८३ मा नगरमा नयाँ जन्मिएका बालबालिकाको संख्याभन्दा बाहिरबाट बसाइँ सरेर आउने नागरिकको संख्या झन्डै दोब्बर देखिएको हो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार उक्त आर्थिक वर्षमा ५०५ वटा […]