काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका उपसचिवस्तरका ८७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न समूह तथा उपसमूहमा कार्यरत कर्मचारीलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय तथा निकायमा सरुवा तथा पदस्थापन गरेको हो। मन्त्रालयबाट गरिएको पछिल्लो सरुवामा समान मापदण्ड नअपनाइएको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन्। सरुवा तथा पदस्थापनमा पारदर्शिता र […]