राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको स्वास्थ्य सेवा प्रणालीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले मातृ तथा बाल स्वास्थ्य, पोषण, नियमित खोप तथा विभिन्न रोगको नियन्त्रणलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले राखेको मौखिक प्रश्नको जवाफ दिर्दै मन्त्री मेहताले हाल देशभर ५० हजारभन्दा बढी […]