चितवन राष्ट्रिय निकुञ्जको ‘रोनाल्डो’ हात्ती करेन्ट लागेर मरेको पुष्टि

३, असोज, चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट …