एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि
१९ मंसिर, सुर्खेत । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि कर्णालीबाट प्रतिनिधि चयन टुंगिएको छ।
४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र …