सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) मा पुनः सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनर बनेको छ। उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने यी दुई संस्थाबीचको निरन्तर सहकार्यले खेलकुदको विकास र सुरक्षामा साझा प्रतिबद्धता झल्काएको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकार्यबारे प्रतिक्रिया दिँदै भने,“हामी सुदूरपश्चिम रोयल्ससँग पुनः […]