कृषि वैज्ञानिकलाई कर्णालीको योजना कोर्ने जिम्मा

३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् । असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई प्रदेश नीति तथा योजना आयोगको …