बितिजोरको त्यो तिहार

अन्तिमपटक सिन्धुलीमाढीमा सातै भाइ जम्मा भएको तिहारको सम्झना अझै ताजा छ। अब बुवा हुनुहुन्न, उहाँको अभावले तिहारको रौनक हाम्रा लागि घटेको छ। अब त्यस्तो तिहार कहिल्यै आउने छैन। सिन्धुलीको बितिजोर भदौरे। जहाँ बारीमा जुनार र सुन्तलाका रूखहरू लटरम्म फल्छन्। मेरो बाल्यकालको तिहारको सम्झना त्यही माटोसँग जोडिएको छ। कात्तिकको चिसो हावाले गाउँको आँगनलाई छुँदा, बारीमा लटरम्म […]