काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचनामा आज (शुक्रबार) महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुला र व्यवस्थित […]