तरकारीको भाउ ५०० प्रतिशतसम्म वृद्धि, किन बढिरहेछ निरन्तर ?

१३ कात्तिक, काठमाडौं । बजारमा हरियो तरकारीको भाउ निरन्तर उकालो लागिरहेको छ । यो समय सिजनका तरकारी भित्रिएर भाउ घट्नुपर्ने बेला हो । तर, काठमाडौं उपत्यकाका उपभोक्ता भने दिनहुँ तरकारीमा महँगो  तिर्न बाध्य छन् । थोक …