दाउन्ने खण्डमा यातायात अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

नवलपुर। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। करिब १४ किलोमिटर लामो दाउन्ने सडकका विभिन्न स्थानहरू चिप्ला र उकालो भएका कारण सवारीसाधन फस्ने र यातायात अवरुद्ध हुने समस्या देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सर्वसाधारणलाई सकेसम्म यी मार्ग प्रयोग नगर्न र वैकल्पिक मार्गहरू […]