काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौं उपत्यकामा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइन र दुई लाख ८० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। ब्यूरोले गत कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ […]