सहकार्य र चेतनाको पुनर्जागरण : जेन-जी आन्दोलनको मर्म

व्यक्तिवादको अन्त्य र साझा दृष्टिमा आधारित राष्ट्रिय एकता निर्माण– यही हो जेन–जी आन्दोलनको आत्मा । राजनीति तब नै जनताको हुन्छ, जब नागरिकले नै यसको दिशा तोक्छन् ।