देउवासँग एमाले नेता सूर्य थापाकाे भेट, भने–’८० बर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ’

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै जोसिलो र राजनीतिक विषयमा स्पष्ट रहेको बताएका छन्। देउवासँग भएको भेटपछि सामाजिक सञ्जालमा फाेटाे सार्वजनिक गर्दै थापाले ८० वर्षको उमेरमा पनि देउवामा राजनीतिक ऊर्जा र आत्मविश्वास कायम रहेको बताएका हुन्। थापाले २०८२ भदौ २३ र २४ गतेका घटनाअघिदेखि हालसम्मको राजनीतिक […]