जेसुइटको दूरबिनदेखि बालेनको स्टाटससम्म

२९ कात्तिक, २०८२ राति। काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही देशी–विदेशी शक्तिविरुद्ध शीलता तोडेर ‘तिमीहरूले केही नाप्दैनौ’ को आशयमा एक पोस्ट प्रसार गरे। तर, केहीबेरमा त्यो पोस्ट हटाइदिए। कुरा यति मात्र होइन, केही दिनयता जेनजीहरूले मित्रराष्ट्र भारत …