सुदनले भने- प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाए, अब सहकार्य होइन श्राद्ध मात्रै हुन्छ
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीलाई ७० वर्ष नाघेका नेताहरूको ‘वृद्धाश्रम’ बनाएको आरोप लगाएका छन्।