राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार अमेरिकी सर्वोच्च अदालतसँग भेनेजुएलन, क्युबन, हाइटियन र निकारागुआन आप्रवासीलाई प्रदान गरेको अस्थायी कानुनी हैसियत खारेज गर्ने प्रयासमा हस्तक्षेप गर्न आग्रह गरेको छ । डिपार्टमेन्ट अफ जस्टिसले बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तालवानीको आदेशलाई रोक्न सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अनुरोध गरेको हो । ती न्यायाधिसले बाइडेन प्रशासनले प्रदान गरेको आप्रवासी पेरोल समाप्त […]