रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

१९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजमा एउटा खबर भुसको आगो झैं फैलियो– ‘राजा ज्ञानेन्द्रको विशेष सम्बोधन आउन लाग्यो ।’ अहिले जस्तो सोसल प्लेटफर्म थिएनन् । अनलाइन मिडियाको पहुँच सहज र बाक्लो थिएन । खबर …