गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष रूपमा थप सशक्त बनाउने उद्देश्यसहित आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले माघ १ गते बिहीबारदेखि लागू हुने गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो। बैंकका अनुसार यो परिवर्तन विकास बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत गरिएको हो। मिति २०८२ कार्तिक २७ गते सम्पन्न बैंकको उन्नाइसौँ वार्षिक साधारण […]