शिक्षामन्त्री भन्छन्- अपाङ्गता भएकालाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य

पाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताएका छन् ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उनले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राखे । उनीहरूको क्षमता अभिवृद्धिका साथै […]