५८ जना कैदीबन्दी कारागार फर्किए

दार्चुला– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् ।  फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरिता चन्दले जानकारी दिइन् । फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।  फरार कैदीबन्दी तथा थुनुवालाई […]