चितवनमा रविले भने- मेरो अन्तिम इच्छा फागुन २१ गते मतपत्रमा देखाइदिनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अन्तिम इच्छा फागुन २१ को चुनावमा देखाइदिन मतदाताहरूलाई आग्रह गरेका छन्।