थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया रगतसम्बन्धी एक वंशानुगत रोग हो । यो रोगमा शरीरले रातो रक्त कोशिकाको मुख्य प्रोटिन हेमोग्लोबिन बनाउन सकेन भने रक्तअल्पता (एनीमिया) हुन्छ । यही कारण शरीरका विभिन्न अंगहरू प्रभावित हुन्छन् । यो जीवनभर रहने दीर्घकालीन …